4 Year BBS 1St Year 2078(Partial) & 2089 (Regular) Result Published

आज मिति २०८१/०२/२१ गतेका दिनमा ४ बर्षे स्नातक तह BBS प्रथम बर्ष (२०७८) को आंशिक र त्यसै गरि ४ बर्षे स्नातक तह BBS प्रथम बर्ष (२०७९) को नियमित तर्फको २०८० साल बैशाख महिनामा सञ्चालित परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । Learn more