आज मिति २०८१/०२/२१ गतेका दिनमा ४ बर्षे स्नातक तह BBS प्रथम बर्ष (२०७८) को आंशिक र त्यसै गरि ४ बर्षे स्नातक तह BBS प्रथम बर्ष (२०७९) को नियमित तर्फको २०८० साल बैशाख महिनामा सञ्चालित परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ ।


Result हेर्नको लागी:
www.tuexam.edu.np मा रहेको View Result Option मा गई Select Result मा आफ्नो तह अनुसारको Partial वा Regular के हो सोही अनुसार छनौट गरि आफ्नो सिंम्बल नम्बर छनौट गरि विषय सहितको प्राप्ताङ्क हेर्न सक्नु हुनेछ ।
१. Visit: TU को Official Website.
२. BBS (space) symbol No. Send to 33624.
For Retotaling::
यदि कोहि कसैलाई पुनर्योग(Retotaling) गर्नु वा गराउनु परेमा भनी तल पुनर्योग (Retotaling) को समेत फाराम समावेश गरिएको छ सो लाई Print गरि भरेर नतिजा सार्वजनिक भएको मितिले ३५ दिन भित्र बुझाउन सक्नु हुनेछ ।
Form

Ramesh Pokhrel is an educator, entrepreneur, and educational content creator from Nepal. He teaches Accountancy, Economics, Business Studies, and other management subjects with a practical, student-focused approach. As the founder of Mastersaab, he is dedicated to making quality education accessible through technology, comprehensive study materials, and engaging digital content. His mission is to empower students with the knowledge and skills they need to achieve academic and career success.